३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरीगंजमा सामुहिकरूपमै छठ पूजा

गौरीगंज ५ , मंसिर / झापा जिल्लाका विभिन्न स्थानमा अधिकांशले यस बर्ष घर - आँगनमा कुण्ड बनाई अस्ताउदाे सुर्यलाई  आज साझ अर्घ दिई पूजाआजा गरेका छन् ।काेराेना भाइरसकाे संक्रमणलाई फैलिन नदिन जिल्ला प्रशासन कार्यालय झापाले छठ पर्व घरमै मनाउन अनुराेध गरेपनि गाैरीगंजमा भने अघिल्ला वर्ष झै सामुहिक पूजाअाजा गरि छठ पर्व मनाएका हुन् । अघिल्ला…