३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

राजवंशी समाज विकास समितिले २७ औं स्थापना दिवस विविध कार्यक्रमसहित भव्यरूपमा मनाए

  बिर्तामोड ५ , पुष । राजवंशी विकास समितिले विविध कार्यक्रम गरी आफ्नो २७ औं स्थापना दिवस मनाएको छ ।त्यस अवसरमा राजवंशी समाज विकास समिति झापाले बिर्तामोडमा औपचारिक कार्यक्रम र रक्तदान आयोजना गरेको थियो । समितिका कार्यवाहक अध्यक्ष दिनेश्वर राजवंशीको अध्यक्षतामा बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीले कार्यक्रमको उद्घाटन गरे । उनले तराईका भूमिपुत्र आदिवासी राजवंशीहरुको…