२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

झापामा चार लाख बिरुवा वितरण गरिँदै

झापा ३१,जेठ / डिभिजन वन कार्यालय झापाले यस वर्ष चार लाख दुई हजार बिरुवा वितरण गर्ने भएको छ । विभिन्न जातका वन बिरुवा र फलफूल गरी उक्त सङ्ख्यामा बिरुवा वितरण गर्न लागिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो । सङ्घीय सरकारअन्तर्गत दुई लाख ३० हजार र प्रदेश सरकारबाट प्राप्त एक…