२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025

एसईईमा झापाबाट ६५.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90 झापा,असार १४ / २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा झापाबाट ६५.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।देशभर भने ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । झापामा ३.६० देखि ४ जीपीएसम्म १५२८ जना अर्थात १०.०५ प्रतिशत , ३.२० देखि ३.६० जीपीएसम्म ३४३२ जना अर्थात २२.५८ प्रतिशत…