३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गौरीगंज – १ महाभारा स्थित जनकल्याण आधारभूत विद्यालयका १४३ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

गौरीगंज ५, पुस / गौरीगंज गाउँपालिका वार्ड नं. १ महाभारा स्थित जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीको प्रमुख आतिथ्यतामा आज विहिवार आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत १४३ जना विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाक सुट वितरण गरिएको हो । विद्यालयका पूर्व विद्यार्थी हेमन्त बाँस्कोटाले…