लक्ष्मी उप्रेती, बुद्धशान्ति । निर्धारित समयभन्दा झण्डै डेढ वर्षअघि निर्माण सम्पन्न झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर ६ र ७ जोड्ने देशकै तेस्रो तथा कोशी प्रदेशकै लामो झोलुङ्गे पुल बिहीवार उद्घाटन भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्वर ६ र ७ लाई जोड्ने ४ सय ७७ मिटर लामो डी आकृतिको रमिते गौंडा कोल्बुङ्गे गौडा झोलुङ्गे पुलको…