४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

उपभोक्ताको हित रक्षा गर्ने सरोकारवालाको प्रतिबद्धता

बिर्तामोड १०, माघ / पाइला–पाइलामा उपभोक्ता ठगिन थालेको शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा सहभागी सरोकारवालाले औल्याएका छन् । पछिल्लो समय ठगी बढेसँगै उपभोक्ताका अधिकार हनन भइरहेको उनीहरुले बताए । जिल्ला समन्वयन समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा भएको छलफलका सहभागीले नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनीहरुले राम्रो काम गर्ने व्यवसायीलाई पुरस्कृत र…