३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

हुलाकी राजमार्गमा पुल विस्तार गरिने

काठमाडौँ ३२, साउन / हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा रहेका पुल विस्तार गरिने भएको छ । तीन/चार दशक पहिले बनेका र अहिले साँघुरा भएका पुल विस्तार गर्ने योजना बनाइएको हो । पहिलेको एक लेन पुल रहेकामा अहिले दुई लेन बनाउनु आवश्यक रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । आयोजनाअन्तर्गत २५/३० देखि कतिपय ठाउँमा ४० वर्ष…