३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गौरीगंजको महाभारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

गौरीगंज १२, कार्तिक / गौरीगंज गाउँपालिका वार्ड नं. १ को महाभारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनको अवसरमा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीलाई संयुत्तरुपमा एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् । झापाली समाज अष्ट्रेलियाको अनुदानमा उपलब्ध…