गाैरीगंज २५, माघ / नागरिक आन्दोलनका अगुवा, मानवअधिकारबादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री के.पी. शर्माकाे संसद विघटनकाे कदम अलाेकतान्त्रिक भएकाे बताएका छन् । गाैरीगंजमा आज मधेसी नागरिक समाजकाे आयाेजनामा भएकाे कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकारवादी पहाडीले केपी शर्मा ओलीले नेकपा, संसद र संविधानमा आगाे लगाएर संसद विघटनकाे कदम संवैधानिक हाे भन्दै क्रिते र हावादारी कुरा गर्दै हिडेकाे…