२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

गाैरीगंज- ६ कन्चिरामा एकै रातमा तीन घरमा चाेरी

गाैरीगंज ३, असाेज /   गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित कन्चिरामा गएराती एकैटाेलका तीन घरमा चाेरी भएकाे छ । करिब ३ देखि ५ सय मिटर दुरीमा रहेकाे एकैरातमा तीन घरमा चाेरी भएकाे हाे ।गाैरीगंज -६ कन्चिरा निवासी महासेर आलमकाे घरमा अाईतवार राती सुनचाँदीका गरगहना सहित नगद चोरी भएको छ । घरमा सुतिरहेको अवस्थामा घरकाे…