२० जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025

झापाको शिवसताक्षीमा माओवादी केन्द्रको जनजागरण अभियान, १५ जना श्रष्ट्रालाई सम्मान

शिवसताक्षी / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश नम्बर १ समितिले समाजवादी चेतना जनजागरण लागि चुरेतराई जनजागरण अभियान सञ्चालन गरेको छ।वैशाख १७ गते बिहिबारको दिन झापाको शिवसताक्षी नगरपालिका वार्ड नं १ को धरमपुर बजारमा अभियान कार्यक्रम जनसांस्कृतिक महासंघका कलाकारहरूले विभिन्न किसिमका नृत्य, गीत, संगीत तथा नाटक कलाका रूपमा प्रस्तुति गरेर विभिन्न कार्यक्रमहरु गरेका छन्। जनतामा…