विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ७५ जना कर्मचारी माग गरेको छ । कोशी प्रदेश मधेश प्रदेश र बागमती प्रदेशका ३१ जिल्लामा घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले सहायक प्रशिक्षार्थी २५ जना र कनिष्ठ सहायक प्रशिक्षार्थी ५० जना माग गरेको हो । बैशाख १७ गते खुला प्रतिस्पर्धाका लागि आह्वान भएको विज्ञापन अनुसार बैशाख…