४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाैरीगंज -२ बगाहाचाैधरीमा सांग्वारी सिरूवा तथा सांस्कृतिक कार्यक्रम भव्यरूपमा सम्पन्न

गाैरीगंज ३, वैशाख / गाैरीगंज - २ बगाहाचाैधरीमा नयाँ वर्ष २०८० र सिरूवा पर्वकाे अवसर पारेर शनिवार सांङ्वारी सिरूवा तथा सांस्कृतिक कार्यक्रमकाे आयाेजना गरेकाे छ ।गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमकाे आयाेजना सांग्वारी महिला समुहले गरेकाे थियाे ।काेच आदिवासीहरू राजवंशी, ताजपुरिया, गन्गाई, थारूलगायतले तीन दिनसम्म भव्यरूपमा मनाउने सिरूवा काे दाेस्राे दिन काद…