११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

केरा बगानभित्र दुई नाबालिका मृत फेला

झापा / मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित एक केरा बगानभित्र दुई नाबालिका मृत अवस्थामा फेला परेका छन्। शनिबार अपरान्ह ४ः३० बजेतिर स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू एक वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटना बारे जानकारी पाएपछि स्थानीयले तुरुन्तै प्रहरीलाई…