१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

 कमल नगर अस्पतालमै अध्यक्ष राइको डेंगु  उपचार   

   दमक/ कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईलाई डेंगु संक्रमण भएको छ । सरकारी स्वामित्वको कमल नगर अस्पतालमा मंगलबार गरिएको स्वास्थ्य परिक्षणका क्रममा डेंगु संक्रमण पुष्टि भएको हो । दुई दिनदेखि उच्च ज्वरो आउने र टाउको दुख्ने लक्षण देखिएपछि अध्यक्ष राई मंगलबार दिउँसो क्याम्पास्थित कमल नगर अस्पतालमा परिक्षणका लागि गएका थिए ।  अध्यक्ष राईले स्वास्थ्य बीमा कार्डको…