१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

प्रदेश नं १ को राजधानी टुङ्गो लगाउन नेपाल कम्यूनिष्ट पार्टीले थाल्यो गृहकार्य

बिराटनगर ११, असोज / प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ गरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रदेश नम्बर एकको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीले राजधानीको टुङ्गो लगाउन गृहकार्य थालेको छ । प्रदेशको नाम र राजधानीको बारेमा प्रदेशसभामा दुइतिहाइ बढी मत रहेको नेकपा भित्रै एकमत नभइरहेको बेला नेकपाले त्यसको टुङ्गो लगाउन संसदीय दलको बैठक बोलाएको छ…