४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

काँग्रेस झापाका सचिब खड्काको निधन

झापा ३०, चैत / नेपाली काँग्रेस झापाका सचिब लक्ष्मण खड्काको निधन भएको छ । ४६ बर्षिय सचिव खड्काको भारतको राजधानी दिल्ली स्थीत गंगाराम मेमोरियल अस्पतालमा उपचारको क्रममा नै निधन भएको काँग्रेस झापाका सभापति उद्धब थापाले जानकारी दिनु भयो । केही समय अघिदेखी खड्काको फोक्सोमा ट्युमर पलाएको थियो र त्यही ट्युमरमा पहिलो चरणको क्यान्सर भएका कारण…