२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

सिमान्तकृत महिलाहरूलाई जागरुक बनाईदै गाैरीगंजमा

गौरीगञ्ज १४, जेठ / सिमान्तकृत समुदायका महिलाहरुलाई स्थानीय शासन, नीति निर्माण , निर्वाचन र राजनीतिमा सवलीकरण गराउने उद्धेश्यले झापाको गौरीगञ्ज गाउँपालिकामा नेतृत्व तथा व्यक्तित्व विकासका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । करिब एक बर्ष अघिदेखि सो क्षेत्रमा सक्रिय रहेको राष्ट्रिय महिला सशक्तिकरण संस्थाले ३/३ दिन गाउँपालिकाका तीन स्थानमा त्यस किसिमको प्रशिक्षणमुलक कार्यक्रम सञ्चालन गरेको…