२५ भदाै, विराटनगर / १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्क माग गर्दै अनशन बसेका केदार कार्कीका समर्थक र प्रहरीबीच झडप भएको छ । प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले हटाउन खोजेपछि उनका समर्थक र प्रहरीबीच झडप भएको हो । कार्कीले मंगलबार दिउँसो ४ बजे अनशन सुरु गर्ने बताएपछि जिल्ला प्रशासन कार्यालय…