१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

४० वर्षमुनिका युवालाई काठमाडौंमा उतार्न एमालेको निर्देशन

सत्तारूढ नेकपा (एमाले) ले वैशाख ११ गते युवाहरूलाई काठमाडौं उतारेर ‘सेलिब्रेसन’ गर्ने भएको छ। वैशाख ११ गते निरंकुश राजतन्त्र अन्त्य भएको र लोकतन्त्र स्थापना भएको दिनको अवसर पारेर एमालेले युवा उत्सव आयोजना गर्न लागेको हो। उक्त दिन ठूलो संख्यामा युवा सहभागिता देखाउन एमालेले क्लस्टर नै छुट्टयाएर मातहतका कमिटीलाई निर्देशन दिएको छ। एमालेले वडा, पालिका कमिटीमा…