४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

गाैरीगंजका ४ जनामा काेराेना संक्रमण भेटियाे, थप उपचारका लागि काेराेना अस्पताल पठाउन टुंगाे लागेन

गाैरीगंज १८, जेठ / झापाकाे गारीगंज गाउँपालिकामा ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा थ्राेट स्वावकाे परीक्षण गर्दा आईतबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका २३,३७र ३९ बर्षिय ३ जना पुरूष र वार्ड नं. ५ घर भएका १८ बर्षिय १ जना…