गौरीगंज १६, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. १ ले आर्थिक वर्ष ०७७/७८ को लागि १ करोड लाख ४० लाख रुपैयाँ भन्दा बढी बजेट विनियोज गरेको छ । कार्यालयले कृषि, स्वास्थ्य, संस्कृति प्रवद्र्वन, पूर्वाधार विकास, भवन तथा शहरी विकास, उर्जा लघु तथा साना जलविद्युत, वातावरण तथा विपद् व्यवस्थापनलगायतका शिर्षकमा वजेट विनियोजन गरेको हो । गाउँपालिकाले…