८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

कोटीहोमको पीसीआर ल्याब केही दिनमै सञ्चालनमा

विर्तामोड १८ , भदौ / एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट कनकाई–४ कोटीहोममा स्थापित पीसीआर ल्याब अब केही दिनमै सञ्चालनमा आउने भएको छ ।  ल्याबका लागि आवश्यक जनशक्ति नियुक्त गरी उनीहरुको तालिम तथा कानूनी प्रक्रिया अघि बढिसकेकाले ल्याब छिट्टै सञ्चालनमा आउने मेची हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए ।  बुधवार समर्पण राष्ट्रिय अभियानको भवनमा…