बिर्तामोड १५, असोज / बिर्तामोड नगरपालिकाले नगरभित्र बिषादी प्रयोग गरिएका र बरफमा राखिएका मरेका माछाबिक्री बितरणमा रोक लगाएको छ । बिषादीमुक्त नगर बनाउने अभियानअन्तर्गत नगरपालिकाले नगरभित्र बिषादी प्रयोग गरिएका र बरफमा राखिएका मरेका माछा बिक्री बितरणमा रोक लगाएको हो । नगरपालिकाको आज बसेको बैठकले नगरमा त्यस्ता सडेगलेका माछाको बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको नगर…