दमक ७, माघ / जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला समन्वय समितिको आयोजनामा बुधवार झापाको दमक स्थित प्रधानमंत्री केपी ओलीकाे गृहनगरमा असंबैधानिक कदमको बिरोधमा जंगी प्रदर्शन गरेको छ।सरकारको असंबैधानिक कदमको बिरूद्व माघ ७ गते देशका सबै जिल्लाहरुमा भैरहेको आन्दोलनको दोस्रो चरणको अन्तिम दिन झापामा बिरोध सभा गरिएकाे हाे । सभालाई संबोधन गर्दै केन्द्रीय सदस्य हरिदेबी…