२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

‘बाच्न पनि मन छैन अब, बरू यहि खाेलाले बगाएर लाँदा हुन्थ्याे मलाई’ : रतुवा पुल ( अन्तर्वार्ता पढ्नुहाेस् )

   पत्रकार : तपाईकाे शुभ नाम ? रतुवा पुल : हजुर , मेराे नाम रतुवा पुल हाे । पत्रकार : तपाईकाे जन्म कहिले भएकाे हाे ? पुल : हुलाकी सडक अन्तर्गत गाैरीगंज गाउँपालिका र माेरङ्गकाे रतुवामाई नगरपालिका बीच रतुवा खाेलामा मेराे घर हाे । मेराे जन्म आर्थिक वर्ष २०६४/६५ मै भएकाे हाे । उमेरले १२…