२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

गाैरीगंजमा भाेलि शनिवार भव्यरूपमा रथयात्रा हुने, सम्पुर्ण तयारी पूरा

गाैरीगंज ३, भाद्र / ऐतिहासिक तथा काेराेना पछिकाे पहिलाे पटक गाैरीगंजमा भगवान् श्री राधाकृष्ण रथयात्रा भव्य रुपमा मनाउने तयारी भइरहेको छ । गाैरीगंजकाे पहिचान र ईतिहासमा थप एक ईट्टा थप्दै कृष्णजन्माष्टमीकाे अवसर पारेर रथयात्रालाई सभ्य र भव्य बनाउने उद्देश्यले भाेली शनिवार राधा कृष्ण रथयात्रा आयाेजक समितिले व्यवस्थापन गरेकाे छ ।समितिले भगवान श्री कृष्णकाे मुर्ति राखि…