४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजकाे सीमा नाकामा आउनेकाे संख्या ह्वात्तै बढ्याे, भारतकाे महाराष्ट्रबाट पनि आईपुगे


७ जेष्ठ २०७७, बुधबार  

0
Shares

20200501_193651
गाैरीगंज ७, जेठ / गाैरीगंज गाउँपालिकाकाे सीमासंग जाेडिएकाे तीन स्थानमा सीमामा अलपत्र परेका नेपालीका लागि प्रवेशद्वार र हाेल्डिङ्ग क्षेत्र ताेकिएपछि क्वारेन्टाइनमा थपिनेकाे संख्या एकाएक बढेकाे छ ।

भारतकाे विभिन्न स्थानबाट गाैरीगंजकाे नाकाहरूमा आईपुगेका क्वारेन्टाइनमा अाज १४ जना थपिएपछि दुईदिनमै ३१ जना पुगेकाे छ ।

भारतकाे महाराष्ट्र काेलापुरबाट ६ दिन लगाएर गाैरीगंजकाे फत्तेपुर नाका आईपुगेका २९ बर्षिय एक पुरूषको आरटिडि टेष्ट गरेकाेमा नेगेटिभ रिपाेर्ट आएकाे छ । उनी गाैरीगंज गापा वार्ड नं. ६ का मुस्लिम समुदायका हुन् ।

यस संगै गाैरीगञ्ज गाउँपालिकाद्वारा सञ्चालित क्वारेण्टाइनमा विभिन्न नाका हुँदै अाज मात्र १० महिला र ४ पुरुष सहित १४ जना थप भएका छन भने क्वारेण्टाईनमा रहेकाहरुकाे कुल संख्या १२ पुरुष र १९ महिला सहित ३१ जना रहेकाे छ ।

अाज थप भएका १४ जना निम्न अनुसार रहेकाे छ ।

१. ३७वर्ष/पुरुष, गाैरीगञ्ज-४
२. ३२ वर्षिया /महिला, गाैरीगञ्ज-४
३. ५ वर्षिया/ महिला, गाैरीगञ्ज-४
४. ३ वर्षिया/ बालिका गाैरीगञ्ज-४
५. १.५ वर्ष /वालिका , गाैरीगञ्ज- ४
६.२४ वर्षिय/ पुरुष, गाैरीगञ्ज-४
७. २४ वर्षिया/महिला, गाैरीगञ्ज-४
८. २ महिने बालिका, गाैरीगञ्ज-४
९. १९ वर्षिय/ पुरुष गाैरीगञ्ज-२
१०. ५९ वर्षिया/महिला, गाैरीगञ्ज-६
११. १४ वर्षिया/ महिला, गाैरीगञ्ज-६
१२. १४ वर्षिया/ महिला, गाैरीगञ्ज-६
१३. ५० वर्षिया/ महिला, गाैरीगञ्ज-६
१४. २९ वर्षिय/पुरुष, गाैरीगञ्ज-६

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ३ : ४३ बजे