३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

आलाेपालाेे उपस्थिति भई विद्यार्थीकाे नतिजा तयार गर्न सकिने गाैरीगंज शिक्षा समितिकाे निर्णय, नयाँ शैक्षिक सत्र असारदेखि शुरू



गाैरीगंज ११, जेठ / गाैरीगंज गाउँपालिका शिक्षा समितिले शिक्षकहरूले आलाेपालाे उपस्थिति भई विद्यालयकाे आन्तरिक कामकाज गर्न सकिने निर्णय गरेकाे छ ।
शिक्षा समितिकाे अाज बसेकाे बैठकले सामाजिक दुरी र स्वास्थ्य मापदण्ड अपनाई विद्यार्थीकाे लिईएकाे परिक्षाकाे नतिजा जेठ २५ गतेसम्म प्रकाशन गरि सक्ने विद्यालयहरूलाई भनेकाे छ ।
विद्यालयहरूले २०७८ साल असार देखि नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने समितिले निर्णय गरेकाे छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ७ : २२ बजे