६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंजमा बर्षा, किसानलाई राहत


१२ चैत्र २०७५, मंगलबार  

0
Shares

20190326_071619
गाैरीगंज, १२ चैत /
गाैरीगंजमा बिहानै देखि पानी पर्न थालेको छ । चैतको समय गर्मी बढ्दै गएको अबस्थामा आज बिहानै देखि पानी पर्न थालेको हो । बिहान मेघ गर्जन सहित पानी पर्न थालेको हो । बर्षाको कारण आज बिहान बाहिर हिड्ने सर्बसाधारणलाई छाता अनिवार्य देखिएको छ । बर्षाका कारण धुलो सडक हिलाम्मे भएको छ । लामो समय पानी नपरेका कारण पानीको पर्खाईमा रहेका किसानलाई यो बर्षाले धेरै राहत महसुस गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १ : ३३ बजे