१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

एमालेले आज दमकमा जागरण सभा गर्दै ,प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

झापा, चैत ३० / सरकारमाथि हमला हुन थालेपछि संघीयता र गणतन्त्रको रक्षाका लागि भन्दै सत्तारुढ नेकपा एमालेको कोशी प्रदेश कमिटीले दमकमा आज जनजागरण सभा गर्दै छ।प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा प्रदेशभरबाट एक लाखको सहभागिता गराउने एमाले कोशी प्रदेश कमिटीले दाबी गरेको छ। दमकको पशुहाटमा हुने सभामा कोशी प्रदेशका सबै जिल्लाबाट…