१७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026

टुहुरी भएरी पनि ४ जिपीए ल्याएर टप !विद्यालयमा रोइन सलिना

आत्माराम राजवंशी /विद्यालयमा विद्यार्थीहरूको खुसीको हल्ला थियोसंगै बधाई र स्वागत पनि ।ज्ञानोदय बोर्डिङ स्कुलको प्राङ्गणमा गुन्जिएको यी शब्दहरूले आजको दिनलाई विशेष बनाइदियो । यो कुनै सामान्य कार्यक्रममा गुन्जिएको संवाद थिएन, यो एउटी साहसी किशोरी सलिनाको जीवनको विजय घोषणाजस्तै थियो ।गौरीगंज गाउँपालिका–३ स्थित श्री ज्ञानोदय बोर्डिङ्ग स्कुलमा आजको दिनको गर्मी भन्दा पनि बढी न्यानोपन बोकेको थियो…