४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025

गाैरीगंजमा सब्जी पसल हप्तामा ४ दिन मात्र , खाद्यान्न पसल जाेर र बिजाेर प्रणालीबाट खाेल्नु पर्ने निर्णय

गाैरीगंज ५, जेठ / गाैरीगंज गाउँपालिकाले जाेर विजाेर गते विधिबाट खाद्यान्न र गैर खाद्यान्न पसल खुलाउने निर्णय गरेकाे छ । गाैरीगंज गाउँपालिकाकाे आज बसेकाे कार्यपालिकाकाे बैठकले जाेर गतेका दिनमा खाद्यान्न पसलहरू सञ्चालन गर्ने र बिजाेर गतेका दिनहरूमा गैर खाद्य पसलहरू हार्डवेयर, माेटरपार्टस, ग्यारेज , कस्मेटिक पसल र ईट्टा विक्री केन्द्रलगायतका पसलहरू खेाल्न पाउने निर्णय गरेकाे…