४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंज गाउँपालिका वार्ड नं. १ मा सहित ७ जनालाई कोरोना संक्रमण

गाैरीगंज १७, साउन / पछिल्लाे समयमा गाैरीगंज गाउँपालिका वार्ड नं. १ भन्सारबस्ती बस्ने एकजना पुरूषलाई काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ ।अन्दाजी वर्ष ७० का पुरूषलाई हिजाे काेराेना संक्रमण भएकाे पुष्टि भएकाे वार्ड नं. १ का वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीले जनाएका छन् । उनीसहित गाैरीगंजमा ७ जना काेराेना संक्रमित रहेका छन् । वार्ड नं. ६…