४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रासविस गाैरीगंजकाे अध्यक्षमा गाेपाल राजवंशी निर्वाचित

गाैरीगंज २७, असार / राजवंशी समाज विकास समिति गाैरीगंजकाे अध्यक्षमा गाेपाल प्रसाद राजवंशी निर्वाचित भएका छन् ।उनले २५ मतले अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धि प्रमाेद कुमार राजवंशीले ४ मत ल्याएका थिए । त्यसैगरि महिला उपाध्यक्षमा जसना राजवंशी निर्वाचित भएकी छन् । उनले १८ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी रूकमणी राजवंशीले…