३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गौरीगंजका कृषक समुहलाई अनुदानमा पम्प सेट

गौरीगंज ११, असोज / गौरीगंज गाउँपालिका भित्रका ५ वटा महिला कृषि समुहहरुले अनुदानमा कृषि सामाग्रीहरु पाएका छन् ।गौरीगंज गाउँपालिकाको समन्वय र लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोगमा न्याय तथा विकासका लागि सामाजिक सञ्जालले कृषि सामाग्रीहरु अनुदानमा प्रदान गरेका हुन् । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आज मंगलवार एक औपचारिक कार्यक्रम गरी कृषक समुहका सदस्हरुलाई पम्प…