४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंज अस्पतालमा मुटु, फोस्सो र मधुमेह जाँच, ४ सय भन्दा वढीले पाए निःशुल्कमा स्वास्थ्य सेवा

गौरीगञ्ज १२, असोज / विश्व मुटु दिवश २०२३ को अवसरमा गौरीगञ्ज गाउँपालिका तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान( KHDC Programme) को सहकार्यमा आज गौरीगञ्ज आधारभुत अस्पताल खजुरगाछीमा मुटु रोग, मृगौला रोग र मधुमेह सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानवाट शिक्षाध्यक्ष एवम बरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ डाक्टर…