३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गठनको औचित्य

गणेश मादेन / नेपाली काँग्रेसले ग्रहण (assume) गरेको भ्रातृसंस्था लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम अधिवेशनको वडा तहदेखि जिल्ला तहसम्म कार्यसमिति गठन, प्रदेश, क्षेत्र र केन्द्रीय प्रतिनिधिको छनौटले लोकतन्त्रप्रति आस्था र विश्वास राख्ने आदिवासी जनजाति समुदायले सकारात्मक ठानेको हुनु पर्छ। लोकतन्त्रमा तर्क–वितर्क हुनु स्वाभाविक हो। लोकतन्त्रमा पहिलो विकल्प सर्वसम्मत चयन, दोस्रोे विकल्प निर्वाचन विधिबाट । झापा…