४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

संथाल समुदायको सबै भन्दा ठुलो पर्व सोहराय भव्यरूपमा मनाइयो, कसरी मनाईन्छ सोहराय पर्व ?

गौरीगंज २४, पुस / नेपाल आदिवासी सन्थाल उत्थान संघ गौरीगंजले संथाल समुदायको सबै भन्दा ठुलो पर्व सोहराय पर्वको अवसरमा विविन्न सांस्कृति नृत्यसहित कार्यक्रमको आयोजना गरि भव्यरूपमा मनाएको छ ।गौरीगंज गाउँपालिका वार्ड नं. २ बघाहाचौधरीमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि तथा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले संथाल समुदायको उत्थानका लागि आफ्नो सदैव साथ सहयोग रहने बताईन् ।नेपाल…