झापा५, मंसिर / झापामा आज बिहान थप एकजन कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादहका बृद्ध छन् । गौरादह नगरपालिका ८ का ७२ वर्षिय शेषलाल राजवंशीको बिहान ९ बजेतिर नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो आएपछि उनलाई मंसिर ३ गते विराटनगर लगिएको थियो । ती बृद्धको हिजो पिसिआर परीक्षण…