३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

खजुरगाछी बजार सरसफाई, बजारमा रङ्गीचङ्गी विद्युतिय तार जडान गरी झकिझकाउ बनाईदै

गौरीगंज २६, असोज / नेपालीहरुको महान पर्व विजयादशमी, तिहार तथा छठ पर्वको अवसरमा बजार सरसफाई गरिएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी बजार व्यवस्थापन समितिको आयोजना र गौरीगंज गाउँपालिका वार्ड नं. ६ को आर्थिक सहयोगमा खजुरगाछी बजार सरसफाई कार्यक्रम सम्पन्न भएको हो । बजारलाई स्वच्छ एवं स्वस्थ्य बनाउने उद्येश्यले जनचेतनामुलक सरसफाई कार्यक्रमको…