३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

झापाको गौरीगञ्ज गाउँपालिकाले २० औं स्वयंसेविका दिवसको अवसर पारेर स्वयंसेविकालाई साइकल वितरण

गौरीगंज १९, मंसिर / झापाको गौरीगञ्ज गाउँपालिकाले २० औं स्वयंसेविका दिवसको अवसर पारेर स्वयंसेविकालाई साइकल वितरण गरेको छ । गाउँपालिकाले नीति कार्यक्रममै स्वयंसेविकालाई साइकल उपलब्ध गराउने घोषणा गरेको थियो । नीति कार्यक्रममा बमोजिम ४० जना स्वयंसेविकाहरुलाई साइकल वितरण गरिएको स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । गाउँपालिकाभित्र कार्यरत सबै स्वयंसेविकाहरुलाई एक(एक थान साइकल वितरण…