३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

आगलागीमा पीडितलाई घर बनाउन राहत रकम दिने

विराटनगर, २५ वैशाख / आगलागीमा परेका परिवारलाई सङ्घीय सरकारले घर बनाउन राहत रकम उपलब्ध गराउने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकमा सरकारले उपलब्ध गराउने राहत रकमबारे जानकारी गराउनुभएको हो । उहाँका अनुसार आगलागीमा घर जलेका प्रतिपरिवार हिमाली जिल्लाका लागि रु पाँच लाख, पहाडी जिल्लाका लागि रु…