गौरीगंज १८, असार / गौरीगंज गाउँपालिका र करुणा फाउण्डेशनबीच आज मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र करुणा फाउण्डेशन नेपालका तर्फबाट कार्यक्रमका व्यवस्थापक सन्तोष घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । जन्मजात हुने अपांगता न्युनीकरण, जन्म पश्चात् विकसित हुने अपाङ्गतामा रोकथाम र अपाङ्गता भएका ब्यक्तिको पुर्नःस्थापना लगायतका कार्यक्रम सञ्चालन…