३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गाैरीगंज वार्ड नं. ५ द्वारा प्रगतिशील युवा क्लबलाई खेलकुद सामग्री प्रदान

गाैरीगंज १७, फागुन / गाैरीगंज गाउँपालिका  वार्ड नं. ५ स्थित प्रगतिशील नव युवा कल्बका खेलाडीलाई साेमबार खेलकुद सामग्री वितरण गरिएकाे छ ।गाैरीगंज गाउँपालिका वार्ड नं. ५ वडा कार्यालयले प्रगतिशिल नव युवा क्लबलाई ५० हजार रूपैयाँ बराबरकाे फुटबल, जुत्ता, जर्सी, माेजालगायतका खेल सामग्री प्रदान गरेकाे हाे ।वार्ड नं. ५ का वडा अध्यक्ष विजयप्रसाद सिंह गन्गाई, वडा…