२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

कुलमानलाई हटाएको विरोधमा आन्दोलन शुरु

झापा १२ , चैत / सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने गरेको निर्णयको विरुद्धमा आन्दोलन शुरु भएको छ । यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कनकाई नगर समितिले आज साँझ झापाको कन्काईमा विरोध कार्यक्रम गरेको छ भने विर्तामोडमा पनि विरोध सभा भएको छ । । टर्च बालेर सुरुंगा बजार परिक्रमा गर्ने विरोध कार्यक्रम रास्वपाले…