४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मेची बगरमा युवाले फलाए ८६ लाखको आलु

झापा, २६ मङ्सिर / दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले रु ८६ लाखको आलु फलाएका छन् । मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गर्नुभएको थियो । फार्मको ११ बिघा जग्गामा पहिलो बालीको…