७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

बक्यौता रकम नतिर्ने उद्योगको लाइन काट्न थालियो

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले बक्यौता बापतको रकम नतिर्ने उद्योगहरूको लाइन काट्न थालेको छ । प्राधिकरणले बक्यौता नतिर्ने रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत्को लाइन काटेको हो । बक्यौता बापतको रकम तिर्न प्राधिकरणले आजसम्मको अल्टिमेटम दिएको थियो । आज बेलुकासम्म बक्यौता बापतको रकम नआएपछि लाइन काटेको प्राधिकरणले जनाएको छ । ६१ वटा…