६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

बंगलादेशकै आन्दोलनका बेला भारतले नाका खोल्नु शंकास्पद,पूर्वी नाकामा सुरक्षा चुनौती

मेचीनगर, साउन ३२ । वर्षौसम्म नाका बन्द गरेर बंगलादेशको आन्दोलनकै बेला भारतले पूर्वी नाका काँकरभिट्टा खोलिदिएपछि सुरक्षा चुनौती थपिएको छ । बंगलादेशमा आन्दोलन चर्किदा त्यहाँका नागरिकहरु भारत हुँदै नेपाल प्रवेश गर्नसक्ने खतरा बढेको हो । भुटानी शरणार्थी समस्याबाट नेपालले पूर्णरुपमा पार नपाइसकेको अवस्थामा शरणार्थीको रुपमा बंगलादेशीहरु पनि नेपाल प्रवेश गरेको खण्डमा अर्को ठूलो समस्या आइपर्ने…